| खाली पद | : | 1 people |
| स्थान | : | Mitrapark Chabahil, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
महत्वपुर्ण समयमा बिशेष सोचाई लिन सक्ने सावधानी अपनाउन सक्ने खुबी Laundry and Clothing Careव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
बालसुरक्षा र हेरचाह Knowledge about takecaring about childrenसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ.बच्चाको दैनिक हेरचाह गर्ने (खुवाउने, सुताउने, खेलाउने)
• बच्चासँग माया, स्नेह र धैर्यका साथ व्यवहार गर्ने
• बच्चासँग खेल्दै सिकाउने र रमाइलो वातावरण सिर्जना गर्ने
• बच्चाको सरसफाइमा ध्यान दिने (नुहाउने, कपडा फेर्ने आदि)
• बच्चाको कोठा सफा राख्ने र व्यवस्थित गर्ने
• बच्चाको कपडा धुने र सुकाउने
• बच्चाको स्वास्थ्य, सुरक्षा र स्वच्छतामा विशेष ध्यान दिने
• दयालु, माया गर्ने, खेल्ने स्वभावको हुनु पर्ने र बच्चासँग राम्रो व्यवहार गर्न सक्ने