This Job Has expired
Baby Sitter
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 12

खाली पद : 1 people
स्थान : Dhapasi Tokha, Lalitpur, Bagmati Province
तलब :
NRs. 35,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Childcare and supervision skills Basic knowledge of child safety and hygiene Ability to handle children with patience and care Cleaning and organizing skills Trustworthy and attentive nature

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Ability to assist with basic homework

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ५ वर्षको बच्चालाई समयमै स्कूल पठाउने र ल्याउने व्यवस्था गर्ने

  2. बच्चाको लुगा धुने र इस्त्री गर्ने

  3. बच्चाको कोठा सफा राख्ने र व्यवस्थित गर्ने

  4. खेलौना (खेल्नेसामग्री) सफा गर्ने र मिलाएर राख्ने

  5. बच्चालाई समयमै खाना/नास्ता खुवाउने

  6. बच्चाको हेरचाह गर्ने र सुरक्षित राख्ने

  7. बच्चासँग राम्रो व्यवहार गर्ने र माया गर्ने

  8. आवश्यक परेमा गृहकार्य (homework) मा सहयोग गर्ने

नोट: ड्युटी समय: बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन