के तपाई आवेदन दिन निश्चित हुनुहुन्छ ?
खाली पद | : | 1 people |
स्थान | : | Imadole Lalitpur Nepal, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 10,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Baby careव्यक्तिगत गुणहरू:
loyal, flexibility Honestसुविधाहरू:
Lodging and Fooding includedबच्चा र अभिभावकहरुसंग कुराकानी गर्ने र उनिहरुले भनेको कुरा सुन्ने
बालबालिकाका अभिभावकसँग आपतकालीन अवस्थामा सम्पर्क गर्ने
बच्चाहरूसँग समय बिताउदा, हेरचाह गर्दा,दयालु स्वभाब देखाउने
सबै उमेरका बच्चाहरूको मागहरू पूरा गर्नको लागि उत्कृष्ट धैर्य र सहनशक्ति हुनु पर्ने
एक पटकमा धेरै बच्चाहरूलाई सम्हाल्न सक्ने र सङसँगै अरु थुप्रै कामहरु एकैताल गर्न सक्ने
बच्चाहरुको लागि खाना पकाउने
बच्चाहरूलाई मनोरञ्जन र विकासित गतिविधिहरूमा संलग्न गराउने
दुर्व्यवहार गर्ने बालबालिकालाई प्रभावकारी रूपमा अनुशासित बनाउने