This Job Has expired
Baby Care
For house

अन्तिम मिति:   2022 Nov 07

खाली पद : 1 people
स्थान : Imadole Lalitpur Nepal, Lalitpur, Bagmati Province
तलब :
NRs. 10,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Baby care

व्यक्तिगत गुणहरू:

loyal, flexibility Honest

सुविधाहरू:

Lodging and Fooding included
कामको विवरण
    1. बच्चा र अभिभावकहरुसंग कुराकानी गर्ने र उनिहरुले भनेको कुरा सुन्ने

    2. बालबालिकाका अभिभावकसँग आपतकालीन अवस्थामा सम्पर्क गर्ने

    3. बच्चाहरूसँग समय बिताउदा, हेरचाह गर्दा,दयालु स्वभाब देखाउने

    4. सबै उमेरका बच्चाहरूको मागहरू पूरा गर्नको लागि उत्कृष्ट धैर्य र सहनशक्ति हुनु पर्ने

    5. एक पटकमा धेरै बच्चाहरूलाई सम्हाल्न सक्ने र सङसँगै अरु थुप्रै कामहरु एकैताल गर्न सक्ने

    6. बच्चाहरुको लागि खाना पकाउने

    7. बच्चाहरूलाई मनोरञ्जन र विकासित गतिविधिहरूमा संलग्न गराउने

    8. दुर्व्यवहार गर्ने बालबालिकालाई प्रभावकारी रूपमा अनुशासित बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन