This Job Has expired
Assitant cook
AVEEVA Cafe

अन्तिम मिति:   2026 Apr 16

खाली पद : 1 people
स्थान : Radhe Radhe Bhaktapur, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना र पेय सेवाको राम्रो ज्ञान खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने नेपाली खाना बनाउन सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. क्याफे / रेस्टुरेन्टको मेनु अनुसार खाना पकाउने।

  2. सिनियर कुक / शेफको निर्देशन अनुसार सामग्री तयारी गर्ने।

  3. खाना बनाउँदा स्वाद, गुणस्तर र प्रस्तुतीमा ध्यान दिने।

  4. किचनमा सरसफाइ र हाइजिन नियम पालना गर्ने।

  5. खाद्य सामग्रीहरू सही तरिकाले भण्डारण गर्ने।

  6. किचन उपकरणहरू सुरक्षित तरिकाले प्रयोग गर्ने।

  7. कुक हेल्परलाई आवश्यक निर्देशन र सहयोग गर्ने।

  8. किचनमा टीमवर्कका साथ काम गर्ने।

  9. खाना पकाउने आधारभूत ज्ञान वा अनुभव।

  10. मेहनती, जिम्मेवार र अनुशासित हुनु पर्ने।

  11. हाइजिन र फुड सेफ्टी नियम पालन गर्न सक्ने।

  12. टिमसँग मिलेर काम गर्न सक्ने क्षमता।

    नोट:

    • ड्युटी समय: १0 घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन