This Job Has expired
Assistant Manager
Traditional Homes

अन्तिम मिति:   2025 Jun 01

खाली पद : 1 people
स्थान : Patan, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने कम्प्युटर सीप उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण

प्रमुख प्रबन्धकलाई सहयोग गर्नु – दैनिक कार्यहरूमा प्रमुख/वरिष्ठ प्रबन्धकलाई सहयोग पुर्‍याउन

कार्यसम्पादन अनुगमन गर्नु – टिम सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कन तथा अनुगमन गर्न

रिपोर्टिङ्ग तयार पार्ने – वित्तीय, प्रगति वा अन्य प्रासंगिक रिपोर्टहरू तयार गर्नु र उच्च व्यवस्थापनलाई पेश गर्न

समस्या समाधान गर्नु – कार्यस्थलमा उत्पन्न समस्या समाधान गर्न टिमसँग सहकार्य गर्न

ग्राहक सेवा व्यवस्थापन गर्नु – ग्राहकहरूको गुनासो, सुझाव तथा सेवा सुधारमा ध्यान दिन

दैनिक सञ्चालन सुनिश्चित गर्नु – कार्यालय वा शाखाको दैनिक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गर्न

प्रशिक्षण तथा विकासमा सहयोग गर्नु – नयाँ कर्मचारीलाई तालिम दिने तथा विकास कार्यमा सहकार्य गर्न

नीति कार्यान्वयनमा सहकार्य गर्नु – कम्पनीका नियम, नीति तथा प्रक्रियाहरूलाई कार्यान्वयन गर्न निगरानी गर्न

बजेट र स्रोत व्यवस्थापन – स्रोत साधनको प्रभावकारी प्रयोग तथा खर्च नियन्त्रणमा ध्यान दिन

सञ्चार र समन्वय गर्ने – विभिन्न विभाग, कर्मचारी तथा बाह्य पक्षसँग सहकार्य र समन्वय गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन