This Job Has expired
Assistant Manager
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2025 May 31

खाली पद : 1 people
स्थान : Lazimpat Uttardokha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

आलोचनात्मक सोच्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. प्रबन्धकलाई सहयोग गर्ने – प्रमुख प्रबन्धकको निर्देशन अनुसार दैनिक कार्यहरूमा सहयोग पुर्‍याउन

  2. कर्मचारी व्यवस्थापन गर्नु – टिम सदस्यहरूको तालिका बनाउने, तालिम दिने र कार्य सम्पादनको निगरानी गर्न

  3. सेवा गुणस्तर सुनिश्चित गर्ने – ग्राहकलाई दिइने सेवा वा उत्पादनको गुणस्तर उच्च राख्ने जिम्मेवारी लिन

  4. समस्या समाधान गर्ने – ग्राहक गुनासो, कर्मचारी समस्या वा अन्य आकस्मिक समस्याहरू समाधान गर्न

  5. स्टक र सामग्री व्यवस्थापन गर्ने – आवश्यक सामानहरूको सूची राख्ने, अभाव हुँदा अर्डर गर्ने र व्यवस्थापन गर्न

  6. रिपोर्ट तयार पार्ने – दैनिक, साप्ताहिक वा मासिक रिपोर्टहरू तयार गर्ने र व्यवस्थापनमा पेश गर्न

  7. ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने – ग्राहकको प्रतिक्रिया लिनु, सेवा सुधारका लागि काम गर्न

  8. नियम र नीतिहरू कार्यान्वयन गर्ने – कम्पनीका नीति, नियम तथा सुरक्षा मापदण्डहरू पालना गराउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन