This Job Has expired
Assistant Cook
The Nest Restro pvt ltd

अन्तिम मिति:   2024 Apr 25

खाली पद : 1 people
स्थान : New Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाबमा काम गर्ने क्षमता शिफ्टहरूमा काम गर्न लचीलापन

व्यक्तिगत गुणहरू:

इमानदार लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छता दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  2. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  3. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  4. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  5. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  6. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  7. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  8. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन