| खाली पद | : | 1 people |
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमताव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान Knowledge about food hygiene and safetyसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबफास्ट फुड तयारीमा सहयोग गर्ने (Fast food knowledge compulsory)
सामग्री तयार पार्ने र काट्ने कार्य गर्ने
भान्साको सरसफाइमा मद्दत गर्ने
भान्सा उपकरणहरूको देखभाल गर्ने
मुख्य कुकको निर्देशनमा खाना तयार पार्ने
अर्डर अनुसार खाना तयार गर्ने र सजाउने
सामग्रीको स्टक जाँच गर्ने र भण्डारणमा राख्ने
खाना तयार गर्दा गुणस्तर र सफाइ सुनिश्चित गर्ने
Note: कर्तव्य समय: 11:00 AM – 7:00 PM