| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खाना पकाउने खुबी भएकोआवश्यक ज्ञान:
Knowledge about fast foodsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछसमोसा, चाउमिन, मोमो, चिया, अलुचाप जस्ता फास्ट फुड आइटमहरू बनाउनमा मुख्य कुकलाई सहयोग गर्ने।
सामग्री तयारी (काट्ने, धुने, मसला तयार गर्ने) कार्यमा सहजीकरण गर्ने।
खाना पकाउँदै गर्दा सफाइ, स्वच्छता र फूड सेफ्टी मापदण्डहरू पालना गर्ने।
आवश्यक परेमा फ्राइ गर्ने, स्टिम गर्ने, कोशेली मिलाउने तथा बेसिक कुकिङ कार्यहरू सम्पन्न गर्ने।
अर्डर प्राप्त भएपछि छिटो, सफा र गुणस्तरीय रूपमा खाना तयार गर्न मद्दत गर्ने।
किचनमा प्रयोग हुने भाँडाकुँडा, उपकरण तथा कार्यस्थल नियमित रूपमा सफा राख्ने।
स्टक (तरकारी, मसला, सामग्री) चेक गर्न र आवश्यक वस्तु अभाव भएमा रिपोर्ट गर्ने।
कुक तथा किचन टिमसँग मिलेर ग्राहकलाई स्वादिलो र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने।