This Job Has expired
Assistant Cook
Am PM Cafe

अन्तिम मिति:   2025 Nov 24

खाली पद : 1 people
स्थान : Maitidevi, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको Chopping vegetable

आवश्यक ज्ञान:

भान्सा उपकरण सञ्चालन knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. सामाग्री काट्ने, टुक्रा पार्ने, र तयारी गर्ने काममा सहयोग गर्ने

  2. सामाग्रीलाई ठिक मात्रा अनुसार नाप्ने र मिसाउने

  3. मुख्य शेफको निर्देशन अनुसार खाना बनाउन सहयोग गर्ने (जस्तै उमाल्ने, फ्राइ गर्ने, ग्रिल गर्ने आदि)

  4. रेसिपी अनुसार खाना तयार गर्ने र परिकारमा एकरूपता कायम गर्ने

  5. भान्सा क्षेत्र सफा र व्यवस्थित राख्ने

  6. सामाग्री र भाँडाकुँडाको तयारी र व्यवस्थापनमा सहयोग गर्ने

  7. खाना पकाउने उपकरणहरू ठीक तरिकाले प्रयोग गर्ने र मर्मतमा ध्यान दिने

  8. टिमसँग मिलेर काम गर्ने र दैनिक काम सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन