This Job Has expired
Assistant Cook
Madhuban Ageno Kitchen

अन्तिम मिति:   2025 Nov 13

खाली पद : 1 people
स्थान : Gongabu Near Bigmart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने फास्ट फूड पकाउने आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको भान्साका उपकरण सामानको ज्ञान Food Safety and Hygiene

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान Organic type of food Matured type of personality

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. मुख्य शेफ (Head Chef) वा कुकलाई खाना पकाउन सहयोग गर्ने।

  2. तरकारी काट्ने, मसला तयार गर्ने, सामाग्री मिलाउने जस्ता तयारी कार्य गर्ने।

  3. भान्सा (Kitchen) सफा र व्यवस्थित राख्ने।

  4. खाना पकाउने उपकरण र सरसफाइमा ध्यान दिने।

  5. खाना पकाउने क्रममा शेफको निर्देशनअनुसार काम गर्ने।

  6. ग्राहकलाई परोसिने खानाको गुणस्तर कायम राख्न सहयोग गर्ने।

  7. खाना पकाउँदा आवश्यक सामग्री समयमै उपलब्ध गराउने।

  8. खाद्य सुरक्षा र स्वच्छता (Hygiene) मापदण्ड पालना गर्ने।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन