This Job Has expired
Assistant Cook
Delights hospitality

अन्तिम मिति:   2025 Sep 05

खाली पद : 1 people
स्थान : Pulchock, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना र सुरक्षा विभिन्न खाना पकाउने ज्ञान बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको

आवश्यक ज्ञान:

भान्सा उपकरण सञ्चालन आधारभूत खाना पकाउने प्रविधि भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. बेसिक कुकिङ तरिका (उमाल्ने, फ्राइ गर्ने, ग्रिल गर्ने, बाफ दिने आदि) को ज्ञान हुनु पर्ने।

  2. खाना तयारी, सामग्री काट्ने, मिलाउने र प्रयोग गर्ने तरिका बुझ्न सक्ने।

  3. किचनमा प्रयोग हुने उपकरण, भाँडा तथा टुल्स प्रयोग गर्न जान्ने।

  4. खाना पकाउने क्रममा स्वच्छता र फुड सेफ्टी मापदण्डको आधारभूत ज्ञान हुनु पर्ने।

  5. पोर्शन कन्ट्रोल (portion control) मा ध्यान दिन सक्ने र खाना बर्बादी कम गर्ने बानी हुनु पर्ने।

  6. किचन सरसफाइ र स्यानिटेसन (sanitation) को अभ्यासलाई पालना गर्ने।

  7. हेड कुक वा शेफले दिएको रेसिपी र निर्देशनलाई सही रूपमा पालना गर्ने क्षमता हुनु पर्ने।

    नोट:

    👉कार्य समय: १० घण्टा

    👉कार्य दिन: हप्तामा ६ दिन

    👉सुविधा: फुडिङ उपलब्ध


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन