खाली पद | : | 2 people |
स्थान | : | Chobar Kathmandu, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Excellent Presentation Skills Knowledge of various cooking procedures and methods Very good communication skillsव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्नेआवश्यक ज्ञान:
Check quality of ingredients Ensure all food and other items are stored properly Ability to work in a team Cooking food in various utensils or grillersसुविधाहरू:
Lodging and Fooding includedग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने