खाली पद | : | 1 people |
स्थान | : | Pulchowk Area, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमताव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) सरसफाई र स्वच्छता Integrityकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार१. मुख्य शेफको निर्देशनमा खाना पकाउने कार्यमा सहयोग पुर्याउन
२. भान्सामा आवश्यक पर्ने सामग्रीहरू तयार गर्ने र काट्ने काम गर्न
३. खाना पकाउने स्थान सफा राख्ने र सरसफाइमा ध्यान दिन
४. खाना तयार पार्ने क्रममा गुणस्तर र स्वाद कायम राख्न ध्यान दिन
५. खाना परोस्न सहयोग गर्ने र ग्राहक सेवा सुधारमा योगदान दिन
६. भान्सामा प्रयोग हुने उपकरणहरूको संरक्षण र सफाइ गर्न
७. खाद्य सुरक्षासम्बन्धी नियमहरू पालना गर्न
८. आवश्यकता अनुसार अन्य किचन स्टाफलाई सहयोग पुर्याउन