| खाली पद | : | 3 people |
| स्थान | : | Divyesori Planning, Madhyapur Thimi, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ ग्राहक सेवा वार्ता कौशल उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
सद्भाव सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
ग्राहकहरूसँग राम्रो सम्बन्ध निर्माण गर्ने तथा निरन्तर कायम राख्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास१. दैनिक पसल वा रेस्टुरेन्टका सामान्य कामहरूमा सहयोग गर्ने
२. मासु काट्ने, सफा गर्ने र तयारी अवस्थामा ल्याउने
३. कार्यस्थल तथा भान्सा सफा र व्यवस्थित राख्ने
४. आवश्यक सामग्रीहरू मिलाउने र भण्डारणमा सहयोग गर्ने
५. ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने
६. सरसफाइ र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने
७. टोलीसँग मिलेर समन्वयमा काम गर्ने
८. उपकरण तथा औजारहरूको सही प्रयोग र हेरचाह गर्ने
९. समयमै काम सम्पन्न गर्ने र जिम्मेवारी पूरा गर्ने
१०. व्यवस्थापनले दिएको अन्य कामहरू पनि गर्ने
नोट (Note):
Fresher हरूले पनि आवेदन दिन सक्ने
जम्मा २ जना आवश्यक
१ जना: मासु काट्ने तथा तयारी गर्ने ज्ञान भएको
१ जना: All Rounder Worker (अनुभव नभए पनि हुने)