| खाली पद | : | 1 people |
| स्थान | : | Kritipur Area, Kirtipur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफा गर्ने सीप उत्कृष्ट संचार कौशल Dishwashing आधारभूत सफाई र मर्मत कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमक्यान्टिनको दैनिक कामकाज सञ्चालन गर्न आवश्यक सहयोग गर्ने।
भाँडा, प्लेट, गिलास तथा भान्सामा प्रयोग हुने सामग्रीहरू सफा गर्ने।
भान्सा, खाना खाने स्थान तथा क्यान्टिन वरपरको सरसफाइ कायम राख्ने।
आवश्यकताअनुसार खाना तथा खाजा तयार गर्न सहयोग गर्ने।
विद्यार्थी तथा कलेजका कर्मचारीहरूलाई खाना तथा खाजा वितरण गर्न सहयोग गर्ने।
टेबल, कुर्सी, भाँडाकुँडा तथा अन्य सामग्रीहरू व्यवस्थित रूपमा राख्ने।
सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्ने।
काम गर्ने समय: बिहान ६:०० देखि दिउँसो १:०० बजेसम्म।
बस्ने सुविधा: उपलब्ध छैन। दैनिक आउने-जाने व्यवस्था आफैं गर्नुपर्नेछ।
साप्ताहिक बिदा: प्रत्येक शनिबार।
अन्य बिदा: कलेजको नियमअनुसार तथा कलेज बन्द हुने दिनमा बिदा हुनेछ।