| खाली पद | : | 1 people |
| स्थान | : | Bansbari Maharajgunj, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Dishwashing Skills धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता Vegetable cutting and food preparation support उत्कृष्ट संचार कौशल सफा-सफाई र स्वच्छता छिटै काम सिक्न सक्ने क्षमताव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम1. Cutting and Preparation: तरकारी, मासु तथा अन्य खाद्य सामग्री काट्ने र खाना पकाउन आवश्यक सामग्री तयार गर्ने।
2. Cleaning and Sanitation: किचन, काम गर्ने ठाउँ, टेबल तथा अन्य आवश्यक क्षेत्रको नियमित सरसफाइ गर्ने।
3. Dishwashing: भाँडाकुँडा, प्लेट, गिलास, चम्चा तथा खाना पकाउने उपकरणहरू राम्ररी धुने र सफा ठाउँमा व्यवस्थित राख्ने।
4. Kitchen Assistance: कुकलाई खाना पकाउन आवश्यक सामग्री तयार गर्न र किचनका दैनिक काममा सहयोग गर्ने।
5. Waste Management: फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र किचन सफा तथा व्यवस्थित राख्ने।
6. Stock and Storage Assistance: खाद्य सामग्री तथा अन्य आवश्यक सामानहरू उचित तरिकाले भण्डारण गर्न र व्यवस्थित राख्न सहयोग गर्ने।
7. Teamwork and Hygiene: किचनका अन्य कर्मचारीसँग समन्वय गरी काम गर्ने र व्यक्तिगत सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।