This Job Has expired
All Rounder Worker
Dhakal Bakery Udhyog

अन्तिम मिति:   2026 Oct 14

खाली पद : 1 people
स्थान : Thaiba Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Cleanliness and Hygiene उत्कृष्ट संचार कौशल दबाबमा काम गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

Job Description:

  1. रोटी/ब्रेड रोलिङ तथा तयारी गर्ने काममा सहयोग गर्ने।

  2. ग्राहकलाई खाना तथा पेय पदार्थ सर्भ गर्ने।

  3. किचन तथा सर्भिस टिमलाई दैनिक काममा आवश्यक सहयोग गर्ने।

  4. किचन, टेबल तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।

  5. खाना तथा अन्य सामग्री तयारी, प्याकिङ र सामान्य किचन काममा सहयोग गर्ने।

  6. ग्राहकसँग नम्र र राम्रो व्यवहार गर्ने तथा आवश्यक पर्दा अन्य काममा सहयोग गर्ने।

  7. तोकिएको जिम्मेवारी इमानदारी र मेहनतका साथ पूरा गर्ने तथा टिमसँग मिलेर काम गर्ने।

    Note:

    Duty Hour: 10 hours

    Food and accommodation will be provided for male candidates only.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन