| खाली पद | : | 2 people |
| स्थान | : | Samakhusi Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफाइ र मर्मत cleaning the kitchen भान्साको उपकरणको आधारभूत ज्ञान डिशवाशरको सञ्चालन र मर्मत गर्नु उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमहामी सफाइ, भाँडा माझ्ने तथा किचनका विभिन्न काममा सहयोग गर्न सक्ने मेहनती, जिम्मेवार र अनुशासित अलराउन्डर वर्करको खोजीमा छौँ।
किचन, डाइनिङ एरिया तथा अन्य आवश्यक स्थानहरू सफा र व्यवस्थित राख्ने।
भाँडा, गिलास, चम्चा तथा किचनका उपकरणहरू सफा गर्ने।
किचनमा खाना तयारी गर्न कुकलाई आवश्यक सहयोग गर्ने।
तरकारी तथा अन्य खाद्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।
किचनका सामग्री तथा सामानहरू व्यवस्थित रूपमा राख्ने।
फोहोर व्यवस्थापन तथा सरसफाइमा ध्यान दिने।
किचनको काम सहज रूपमा सञ्चालन गर्न आवश्यकतानुसार अन्य काममा सहयोग गर्ने।
खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।
सुपरभाइजर/व्यवस्थापनले दिएको अन्य आवश्यक काम जिम्मेवारीपूर्वक पूरा गर्ने।
Duty Hour: 10 to 12 Hours ( shift-wise)