This Job Has expired
All Rounder Worker
Hotel Life In Pvt. Ltd.

अन्तिम मिति:   2026 Jun 24

खाली पद : 1 people
स्थान : Mitra Nagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. होटलको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  2. भाँडाकुँडा, किचनका सामान तथा उपकरणहरू सफा गर्ने

  3. डिशवासिङ सम्बन्धी सम्पूर्ण काम गर्ने

  4. किचन, डाइनिङ क्षेत्र तथा अन्य कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने

  5. फोहोर व्यवस्थापन तथा उचित रूपमा डिस्पोज गर्ने

  6. किचन स्टाफलाई आवश्यक परे सहयोग गर्ने

  7. हाइजिन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  8. टेबल, कुर्सी तथा ग्राहक प्रयोग गर्ने क्षेत्रहरूको सरसफाइ गर्ने

  9. आवश्यक सामग्रीहरू मिलाउने तथा व्यवस्थापनमा सहयोग गर्ने

  10. टोलीसँग समन्वय गरी दैनिक कार्यहरू सम्पन्न गर्ने

  11. व्यवस्थापनले तोकेका अन्य सामान्य कार्यहरू गर्ने

नोट:

सरसफाइ तथा डिशवासिङ सम्बन्धी काम गर्न सक्ने हुनुपर्नेछ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन