All Rounder Worker
Woodsy’s Cafe & Restaurant

अन्तिम मिति:   2026 Jun 12

खाली पद : 1 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान knowledge about helping in kitchen activities ग्राहक सेवा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. किचनमा आवश्यक तयारी काम (Kitchen preparation) र सहयोग गर्ने

  2. किचन हेल्परको रूपमा खाना बनाउन सहयोग गर्ने र सरसफाइ कायम राख्ने

  3. सामानहरू ल्याउने, व्यवस्थापन गर्ने र स्टोरबाट आवश्यक सामग्री लिने (Stock handling)

  4. सर्भिस क्षेत्रमा ग्राहकलाई खाना तथा पेय पदार्थ सर्व गर्ने

  5. टेबल सफाइ र रेस्टुरेन्टको सरसफाइमा सहयोग गर्ने

  6. किचन र सर्भिस बीच समन्वय गरी काम सहज बनाउने

  7. दैनिक काममा टिमलाई सहयोग गर्ने र आवश्यक परेको बेला विभिन्न जिम्मेवारी सम्हाल्ने

  8. कामको गति र गुणस्तर कायम राख्ने

कार्य समय:

बिहान 8:00 बजे देखि बेलुका 6:00 बजे सम्म

बिहान 10:00 बजे देखि बेलुका 8:00 बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन