All Rounder Worker
Coffee heist

अन्तिम मिति:   2026 Jun 13

खाली पद : 3 people
स्थान : Thulo Bharyang Swayambhu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. दैनिक आवश्यक विभिन्न कामहरू जिम्मेवारीपूर्वक गर्ने

  2. ग्राहकलाई आवश्यक परे सेवा तथा सहयोग गर्ने

  3. सरसफाइ तथा hygiene कायम राख्ने

  4. भाँडा माझ्ने तथा कार्यक्षेत्र सफा राख्ने

  5. किचन तथा service area व्यवस्थित राख्ने

  6. आवश्यक सामग्रीहरू तयारी तथा व्यवस्थापन गर्ने

  7. अर्डर तयारी तथा service मा सहयोग गर्ने

  8. टेबल, कुर्सी तथा अन्य सामानहरू मिलाउने

  9. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य सामान्य कामहरू गर्ने

    Duty 10 hours.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन