| खाली पद | : | 1 people |
| स्थान | : | Lakhe Chaur Baneshwor, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Maintain cleanliness and hygiene in the kitchen सफाइ कायम राख्नु सफा गर्ने सीप डिशवाशरको सञ्चालन र मर्मत गर्नु Load Dishes properlyव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबसरसफाइ सम्बन्धी कामहरू गर्ने तथा कार्यक्षेत्र सफा राख्ने
भाँडा माझ्ने तथा किचनका सामानहरू सफा राख्ने
ग्राहकलाई आवश्यक परे सेवा तथा सहयोग गर्ने
टेबल, कुर्सी तथा कार्यक्षेत्र व्यवस्थित राख्ने
किचन तथा service area को hygiene कायम राख्ने
आवश्यक सामग्रीहरू मिलाउने तथा व्यवस्थापन गर्ने
टिमसँग समन्वय गरी दैनिक कामहरू पूरा गर्ने
फोहोर व्यवस्थापन तथा डिस्पोजलमा ध्यान दिने
आवश्यक परे अन्य सामान्य कामहरू गर्ने