All Rounder Worker
Pizza Buggs

अन्तिम मिति:   2026 Jun 30

खाली पद : 2 people
स्थान : Min Bhawan, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Vegetable cutting and food preparation support टिम वर्किङ समय व्यवस्थापन कौशल Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सद्भाव इमानदार सिक्न इच्छुक कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

Cleaning and sanitation knowledge Dishwashing and utensil handling skills

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. किचनको सरसफाइ तथा सफा-सुग्घर वातावरण कायम राख्ने

  2. तरकारी काट्ने तथा खाना तयारीमा आवश्यक सहयोग गर्ने

  3. भाँडा माझ्ने तथा किचनका भाँडाकुँडा सफा राख्ने

  4. क्याफे वरिपरि तथा कार्यक्षेत्रको नियमित सरसफाइ गर्ने

  5. आवश्यक परे कुक वा अन्य स्टाफलाई सहयोग गर्ने

  6. किचन सामग्री तथा उपकरणहरू व्यवस्थित रूपमा राख्ने

  7. तोकिएका दैनिक कामहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने

नोट:

काम गर्ने स्थान सानो क्याफे भएकाले अत्यधिक कामको चाप हुँदैन

ड्युटी समय: बिहान १०:०० बजेदेखि राति ९:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन