This Job Has expired
All Rounder Worker
Creative Kritika Hostel Pvt.Ltd.

अन्तिम मिति:   2026 May 23

खाली पद : 1 people
स्थान : Chabahil Chowk, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको सफा गर्ने सीप भान्साका उपकरण सामानको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Cleaning and Organization सफा-सफाई र स्वच्छता Coordinate with kitchen staff

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. • होस्टेलको कोठा, किचन, बाथरुम तथा वरिपरिको सरसफाइ गर्ने।

  2. • साधारण खाना पकाउने जस्तै दाल भात तरकारी चिया खाजा आदि तयार गर्ने।

  3. • किचनका सामान सफा गरी व्यवस्थित राख्ने।

  4. • भाँडा माझ्ने तथा खाना पकाउने स्थान सफा राख्ने।

  5. • आवश्यक परेमा सामान किनमेलमा सहयोग गर्ने।

  6. • होस्टेलका दैनिक कामहरू समयमै सम्पन्न गर्ने।

  7. • अन्य ३ जना स्टाफसँग मिलेर टिमवर्कमा काम गर्ने।

  8. • होस्टेलमा अनुशासन र सफाइको वातावरण कायम राख्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन