This Job Has expired
All Rounder Worker
Tasty Food And Tea

अन्तिम मिति:   2026 Jun 02

खाली पद : 1 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सुरक्षा र जिम्मेवार सेवा ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता विवरण र सरसफाइमा कडा ध्यान Cleanliness and Hygiene विश्वसनीयता र समयनिष्ठता व्यावसायिकता उत्कृष्ट संचार कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. क्याफेमा आवश्यक पर्ने सबै प्रकारका दैनिक कामहरू गर्न सक्षम हुनुपर्ने

  2. ग्राहकलाई विनम्र, व्यावसायिक र शिष्ट व्यवहारमा सेवा प्रदान गर्ने

  3. खाना तथा पेय पदार्थ तयार गर्न र सर्भ गर्न सहयोग गर्ने

  4. क्याफेको सरसफाइ, टेबल, किचन तथा कार्यस्थल सफा राख्ने

  5. समयपालन (Punctual) अनिवार्य रूपमा पालन गर्ने

  6. टिमसँग समन्वय गरी काम प्रभावकारी रूपमा गर्ने

  7. ग्राहकको आवश्यकता बुझी छिटो र राम्रो सेवा प्रदान गर्ने

  8. क्याफेको नियम र अनुशासन पालना गर्ने

  9. दबाबमा पनि शान्त र व्यावसायिक रूपमा काम गर्न सक्ने

  10. जिम्मेवारीपूर्वक सबै assigned काम पूरा गर्ने

    नोट: ड्युटी समय ११ घण्टा (आवश्यक परेमा समय बढ्न सक्छ)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन