This Job Has expired
All Rounder Worker
Unique Khaja Ghar And Resturant

अन्तिम मिति:   2026 Apr 07

खाली पद : 1 people
स्थान : Boudha Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

वेटर बारे ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित Knowledge about cleaning restaurent

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भाँडा, प्लेट, गिलास लगायतका सामग्रीहरू राम्रोसँग धुने र सफा राख्ने

  2. किचन र वासिङ एरियालाई सधैं सफा र व्यवस्थित राख्ने

  3. प्रयोग भएका भाँडाहरू समयमै संकलन गरेर सफा गर्ने

  4. आवश्यक परेमा खाना सर्विङमा सहयोग गर्ने

  5. किचन स्टाफसँग समन्वय गरी काम गर्ने

  6. फोहोर व्यवस्थापन (कुडा छुट्याउने र फाल्ने) सही तरिकाले गर्ने

  7. सरसफाइका सामग्रीहरू (डिटर्जेन्ट, ब्रश आदि) सही रूपमा प्रयोग गर्ने

  8. किचनको स्वच्छता मापदण्ड पालना गर्ने

  • नोट: ड्युटी समय: १० घण्टा ओपनिङ समय: बिहान ८ बजेदेखि राति ९ बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन