This Job Has expired
Office Helper
Baneshwor Futsal and recreation Center

अन्तिम मिति:   2026 Mar 03

खाली पद : 3 people
स्थान : Baneshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने बारे ज्ञान वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. बिहान र बेलुकी स्टाफको खाना (ब्रेकफास्ट र डिनर) बनाउने।

  2. दिउँसो फ्रोजन फुड जस्तै: मोमो, फ्राइज, ससज आदि तयार पार्ने।

  3. सामान्य फ्राइड फुड र अन्य सजिलो परिकारहरू बनाउने।

  4. भान्सा र खानेकक्ष सफा र व्यवस्थित राख्न सहयोग गर्ने।

  5. खाना भण्डारण, ह्यान्डलिङ र इनभेन्टरी व्यवस्थापनमा सहयोग गर्ने।

  6. आवश्यक परे अन्य कार्यालय कामहरूमा स्टाफलाई सहयोग गर्ने।

  7. खाना बनाउँदा सरसफाइ र सुरक्षा मापदण्डको पालना गर्ने।

  8. सुपरभाइजरले दिनुभएको थप जिम्मेवारीहरू पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन