This Job Has expired
All Rounder Worker
Farmstay ( Homestay)

अन्तिम मिति:   2026 Feb 26

खाली पद : 1 people
स्थान : Thulo Kot Tarakeshwor, Tarakeshwor, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना र पेय सेवाको राम्रो ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू बगैँचापालन सम्बन्धी क्रियाकलाप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

आदेश लिने खाना र पेय ज्ञान भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु

सुविधाहरू:

एक वर्षपछि दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकको सेवा गर्न र खानेकुरा परोस्ने (Waiter) जिम्मेवारी लिनु।

  2. भान्सामा सहायकको रूपमा (Kitchen Helper) खाना तयार पार्न र भाँडाकुँडा सफा गर्न सहयोग गर्नु।

  3. बगैचा र वरिपरिको हरियो क्षेत्रको हेरचाह गर्नु (Gardener)।

  4. सामग्री, उपकरण र भान्सासँग सम्बन्धित वस्तु व्यवस्थित र सफा राख्नु।

  5. ग्राहकको माग अनुसार समयमै सेवा प्रदान गर्नु।

  6. टीमका अन्य सदस्यहरूसँग सहकार्य गर्दै काम गर्नु।

  7. दैनिक कार्यसूची अनुसार जिम्मेवारीहरू पूरा गर्नु।

  8. आवश्यक परेमा अन्य सामान्य सहयोगी कार्यहरू गर्न तयार हुनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन