| खाली पद | : | 1 people |
| स्थान | : | Hattigaunda, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता बिक्री व्यवस्थापन कामको शुद्धतामा उच्च स्तर भएकोआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञान Management of keeping inventory cleanसुविधाहरू:
वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब सवारी साधन कम्पनीद्वारा उपलब्ध गराइनेछकुकुरको खाना र अन्य पेट सामान प्याक गर्नु।
गोदाममा स्टक राख्ने र स्टक मिलाउने काम गर्नु।
अर्डरको प्याकेज तयार गर्नु र डेलिभरीका लागि तयारी गर्नु।
सामानको बिल काट्ने र रेकर्ड राख्ने।
डेलिभरीमा सहयोग गर्नु र सामान ट्र्याक गर्नु।
ग्राहकका अर्डर समयमै तयार गर्न सुनिश्चित गर्नु।
पसल र गोदाम सफा र व्यवस्थित राख्नु।
अन्य दैनिक कार्यहरूमा टीमलाई सहयोग पुर्याउनु।