This Job Has expired
All Rounder Worker
Glampout

अन्तिम मिति:   2025 Dec 07

खाली पद : 1 people
स्थान : Kot Dada, Godawari, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ र मर्मत भान्साको उपकरणको आधारभूत ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. सामान्य किचन हेल्परको रूपमा खाना पकाउन सहयोग गर्ने, काट्ने–छ काट्ने काममा हात हाल्ने।

  2. भान्साघर सफा–सुग्घर राख्ने र दैनिक सरसफाइमा सहयोग गर्ने।

  3. रिसोर्टको कोठा, डाइनिङ एरिया, किचन र बाहिरी परिसर सफा गर्ने।

  4. आवश्यक सामानहरू (जस्तै: भाँडा, सामग्री, सरसफाइ सामान) मिलाएर राख्ने र पुनः भर्ने।

  5. ग्राहकलाई आवश्यक परेको बेला बेसिक सहयोग गर्ने र विनम्र व्यवहार गर्ने।

  6. रिसोर्टको सामान्य मर्मत/सजावटका साना–साना कामहरूमा मद्दत गर्ने।

  7. टिमसँग मिलेर काम गर्ने र आवश्यक परे अन्य विभागलाई पनि सहयोग गर्ने।

  8. म्यानेजमेन्टले दिएको दैनिक काम/जिम्मेवारी समयमै पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन