All Rounder Worker
Mithila starbucks

अन्तिम मिति:   2025 Nov 18

खाली पद : 2 people
स्थान : Thapathali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता चिया बनाउने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान चिया बनाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. पाहुनालाई चिया र हल्का नाश्ता सर्भ गर्ने।

  2. प्रशिक्षकको सहयोगमा चिया बनाउन सिक्ने र बनाउने।

  3. टेबल, कप, र कार्य क्षेत्र सफा राख्ने।

  4. अर्डर लिन र किचनमा जानकारी गराउने।

  5. चिया बनाउने सामग्री तयारीमा सहयोग गर्ने।

  6. ग्राहकलाई विनम्र र सौहार्दपूर्ण व्यवहार गर्ने।

  7. दैनिक सरसफाइ र पसल व्यवस्थापनमा सहयोग गर्ने।

  8. नयाँ कर्मचारीका रूपमा तालिम लिएर जिम्मेवारी अनुसार काम गर्ने।

नोट: (Fresher) उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। चिया बनाउने प्रशिक्षण क्याफेले उपलब्ध गराउनेछ।

कार्य समय: बिहान ९ बजे देखि बेलुका ७ बजे वा बिहान ६ बजे देखि दिउँसो ३ बजे।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन