This Job Has expired
All Rounder Worker
Ankit Books and Stationary

अन्तिम मिति:   2025 Jun 12

खाली पद : 1 people
स्थान : New Baneshwor Near Liverpool College, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 20
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता टिम वर्किङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता शारीरिक सहनशक्ति कामको शुद्धतामा उच्च स्तर भएको अनुशासन र विवरणमा ध्यान नगद व्यवस्थापन र बिलिङ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि ऊर्जा स्तर बलियो भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण

१. विभिन्न कामहरूमा सहकार्य – संस्थाको आवश्यकता अनुसार किचन, हाउसकीपिङ, ग्राहक सेवा, स्टक व्यवस्थापन आदि कामहरूमा सहयोग गर्न सक्न

२. शारीरिक रूपमा सक्षम – भारी सामान बोक्न सक्ने, लामो समय उभिन/हिँड्न सक्ने शारीरिक क्षमता हुनु आवश्यक

३. अनुशासित र समयपालक – तोकिएको समयमा काममा आउने, तालिका अनुसार काम गर्ने बानी भएको

४. सञ्चार कौशल – ग्राहक तथा सहकर्मीहरूसँग स्पष्ट र सभ्य भाषामा कुराकानी गर्न सक्न

५. सफाइप्रति सचेत – कार्यस्थल सधैं सफा राख्न सक्ने र सरसफाइसम्बन्धी मापदण्ड पालना गर्न सक्न

६. सिक्ने र अनुकूल हुने क्षमता – नयाँ सीप छिटो सिक्न सक्ने र विभिन्न काममा चाँडो अनुकूल हुन सक्न

७. टीमवर्कमा विश्वास – समूहमा मिलेर काम गर्न सक्ने र अन्य सदस्यलाई सहयोग गर्न

८. मेशिन वा उपकरणको सामान्य ज्ञान – सामान्य उपकरण वा मेसिन चलाउन सक्ने वा चलाउन तयार हुन

९. इमानदार र जिम्मेवार – कामप्रति गम्भीर, विश्वसनीय र आफ्नो कर्तव्यमा लगनशील

१०. कागजात तथा रेकर्ड राख्न सक्ने क्षमता – आवश्यक परेमा स्टक, सप्लाइ वा दैनिक कार्यको अभिलेख राख्न सक्न

११. प्रेसरमा पनि काम गर्न सक्ने – ब्यस्त समयमा पनि शान्त रही दक्षतापूर्वक काम गर्न सक्न

१२. कुनै विशेष सीप भएमा प्राथमिकता – प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ वा अन्य सीपमा दक्षता भएमा प्राथमिकता दिइन

नोट : "स्कुटर चालक अनुमतिपत्र अनिवार्य हुनुपर्छ, बिल बनाउन जान्ने तथा फोटोकोपी गर्न सक्ने हुनुपर्छ।"

"अर्डर अनुसार स्थान–स्थानमा पसलको सामान पुर्‍याउनुपर्नेछ, बाँकी समय पसलमै बसेर सहयोग गर्नुपर्नेछ।"


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन