खाली पद | : | 1 people |
स्थान | : | Aloknagar, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल व्यवस्थापन कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता चिया बनाउने बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम विश्वसनीयता आफ्नो सर सफाईमा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउने वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारचिया बनाउने – कार्यालय वा प्रतिष्ठानमा चिया बनाउने र कर्मचारी वा आगन्तुकलाई सेवा दिने
सफाई गर्नु – चिया बनाउनको लागि प्रयोग भएका सामग्री र चिया पत्तिका बर्तनहरूको सफाई गर्ने
सामग्रीको व्यवस्थापन – चिया बनाउनका लागि आवश्यक सामग्री (चिया पत्ता, चिनी, दूध आदि) को व्यवस्थापन र स्टक चेक गर्ने
अफिसको सामान्य व्यवस्थापनमा सहयोग – अन्य सहायक कार्यहरू जस्तै पानी ल्याउने, कार्यालयको हिँडाइ गर्ने आदि गर्ने
ग्राहक सेवा – चिया पिउन चाहने ग्राहक र कर्मचारीलाई छिटो र राम्ररी सेवा पुर्याउने
किचन रेस्टोरेन्टको हेरचाह गर्नु – चिया तयार गर्न प्रयोग हुने किचन र अन्य उपकरणहरूको हेरचाह र सफा राख्नु
समय प्रबन्धन – चिया बनाउने कामलाई समयमै र सही तरिकाले गर्ने