| खाली पद | : | 4 people |
| स्थान | : | Jhochhen Newroad, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाना र पेय सेवाको राम्रो ज्ञान सफा गर्ने सीपव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सद्भाव सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान वेटर बारे ज्ञानसुविधाहरू:
आकर्षक प्रोत्साहन एक वर्षपछि दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ ओवरटाइम भुक्तानीरेस्टुरेन्टको दैनिक आवश्यकताअनुसार सबै प्रकारका काममा सहयोग गर्ने (All-rounder staff)
किचन, सर्भिस र काउन्टरमा आवश्यक पर्दा सहयोग गर्ने
भाँडा माझ्ने, टेबल सफा गर्ने तथा रेस्टुरेन्ट सरसफाइ कायम राख्ने
खाना तयारीका लागि किचन स्टाफलाई आधारभूत सहयोग गर्ने
ग्राहकलाई शिष्ट र सकारात्मक व्यवहारका साथ सेवा प्रदान गर्ने
स्टक, सामग्री तथा उपकरणहरूको सुरक्षित प्रयोग र व्यवस्थापनमा सहयोग गर्ने
सुपरभाइजर/म्यानेजरले दिएको निर्देशन अनुसार जिम्मेवारीपूर्वक काम गर्ने
समयपालन, अनुशासन र रेस्टुरेन्टका नियमहरू पालना गर्ने
Note: केही महिनामात्र काम गर्ने वा वैदेशिक रोजगारीमा जाने योजना भएका उम्मेदवारहरूले कृपया आवेदन नदिनुहोला। हामी सकारात्मक सोच, मेहनती, इमानदार र दीर्घकालीन रूपमा हामीसँगै बढ्न चाहने कर्मचारीको खोजीमा छौँ। धन्यवाद।