| खाली पद | : | 2 people |
| स्थान | : | Min Bhawan, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल खाना र पेय सेवाको राम्रो ज्ञान सफाइ र मर्मतव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूतिकार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिने टिम समन्वयआवश्यक ज्ञान:
आदेश लिने Knowledge about cleaning restaurentसुविधाहरू:
एक वर्षपछि दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।ग्राहकलाई स्वागत गर्ने, अर्डर लिने र खाना/खाजा सेवा गर्ने
चिया, कफी, मोमो, चाउमिन, खाजा तथा साधारण खाना तयार गर्न सहयोग गर्ने
भान्सामा शेफ तथा किचन स्टाफलाई आवश्यक सहयोग गर्ने
टेबल, भान्सा र सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने
भाँडा माझ्ने, भान्सा उपकरण सफा गर्ने र फोहोर व्यवस्थापन गर्ने
काउन्टरमा बिल बनाउने, नगद/डिजिटल भुक्तानी सम्हाल्ने
स्टक सामग्री मिलाउने, सामान भण्डारण गर्न सहयोग गर्ने
सरसफाइ, स्वच्छता र क्याफेको नियम–मानक पालना गर्ने