This Job Has expired
All Rounder Staff
Roti Ghar

अन्तिम मिति:   2026 May 23

खाली पद : 1 people
स्थान : Milanchowk Midbaneshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि Knowledge about marketing

सुविधाहरू:

एक वर्षपछि दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. घर–घर गएर वस्तु तथा सेवाको प्रचार–प्रसार गर्ने

  2. सम्भावित ग्राहकसँग प्रत्यक्ष भेट गरी जानकारी दिने र अर्डर संकलन गर्ने

  3. स्टल सञ्चालन तथा व्यवस्थापन गर्ने

  4. स्टलमा बिक्री, रसिद काट्ने तथा ग्राहक सेवा प्रदान गर्ने

  5. दैनिक कार्यालयको खाना आपूर्तिका लागि विभिन्न कार्यालयमा जाने

  6. आवश्यकताअनुसार कम्पनीका अन्य कामहरूमा सहयोग गर्ने

  7. दैनिक बिक्री तथा गतिविधिको विवरण तयार गरी बुझाउने

  8. कम्पनीका नियम, अनुशासन र समयपालनाको पालना गर्ने

-कार्य समय: बिहान 8 बजे देखि दिउँसो 3 बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन