All Rounder Helper
Suju Snack Station

अन्तिम मिति:   2026 May 13

खाली पद : 5 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Maintain cleanliness and hygiene in the kitchen cleaning the kitchen

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको इमानदार सिक्न इच्छुक कडा परिश्रम

आवश्यक ज्ञान:

तनावपूर्ण वातावरणमा शान्त मन राम्रो र सकारात्मक सोच Hard working

सुविधाहरू:

तलब आपसि समझदारिमा खाना मात्र
कामको विवरण

व्यवसायको आवश्यकताअनुसार विभिन्न स्टेशनमा काम गर्ने

  1. खाना तयार गर्ने तथा किचनमा सहयोग गर्ने

  2. अर्डर लिने र ग्राहकलाई सेवा दिने

  3. काउन्टर तथा क्यास सम्बन्धी काममा सहयोग गर्ने

  4. भाँडा माझ्ने र किचन सफा राख्ने

  5. सामग्री तयारी (कटिङ, प्रिपरेशन) गर्ने

  6. स्टक मिलाउने तथा आवश्यक सामानहरू व्यवस्थापन गर्ने

  7. रेस्टुरेन्टको सरसफाइ र हाइजिन कायम राख्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन