| खाली पद | : | 5 people |
| स्थान | : | Newroad Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Maintain cleanliness and hygiene in the kitchen Coordinate with kitchen staff cleaning the kitchenव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
knowledge about helping in kitchen activitiesसुविधाहरू:
वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना मात्रव्यवसायको आवश्यकताअनुसार विभिन्न स्टेशनमा काम गर्ने
खाना तयार गर्ने तथा किचनमा सहयोग गर्ने
अर्डर लिने र ग्राहकलाई सेवा दिने
काउन्टर तथा क्यास सम्बन्धी काममा सहयोग गर्ने
भाँडा माझ्ने र किचन सफा राख्ने
सामग्री तयारी (कटिङ, प्रिपरेशन) गर्ने
स्टक मिलाउने तथा आवश्यक सामानहरू व्यवस्थापन गर्ने
रेस्टुरेन्टको सरसफाइ र हाइजिन कायम राख्ने