| खाली पद | : | 2 people |
| स्थान | : | Milan Chowk, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने धेरै काम एक साथ गर्न सक्ने खुबी कामको शुद्धतामा उच्च स्तर भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरूआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा उपकरण सञ्चालन विभिन्न खाना पकाउने ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर खाना उपलब्ध गराइनेछ।विभिन्न प्रकारका नेपाली, चाइनिज, इटालियन, कन्टिनेन्टल तथा अन्य अन्तर्राष्ट्रिय खानाका परिकार बनाउन दक्ष हुनु।
किचनको सम्पूर्ण सञ्चालन तथा सरसफाइमा ध्यान दिनु।
खाद्य पदार्थको गुणस्तर, स्वाद र प्रस्तुति सुनिश्चित गर्नु।
किचन स्टाफलाई तालिम दिनु र कार्यमा निर्देशन गर्नु।
समयमै अर्डर पूरा गर्नु र फुड वेस्टेज न्यून राख्नु।
मेनु विकासमा सुझाव दिनु र नयाँ परिकार तयार गर्न सक्ने क्षमता हुनु।
हेल्थ एन्ड सेफ्टी मापदण्डको पालना गर्नु।
स्टक म्यानेजमेन्ट र आवश्यक सामग्रीको खरिदमा समन्वय गर्नु।
नोट:
कर्तव्य समय : १२ घण्टा
सुविधा : खाना मात्र