| खाली पद | : | 1 people |
| स्थान | : | Kritipur Area, Kirtipur, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञानकलेज क्यान्टिनको मेनु तथा मागअनुसार विभिन्न परिकारहरू तयार गर्ने र पकाउने।
दैनिक भान्साको काम, खाना तयारी तथा पकाउने कार्य व्यवस्थित रूपमा सञ्चालन गर्ने।
खानाको स्वाद, गुणस्तर, परिमाण र प्रस्तुतिमा विशेष ध्यान दिने।
भान्सा तथा खाना पकाउने स्थानमा सरसफाइ र स्वास्थ्यसम्बन्धी मापदण्ड कायम राख्ने।
भान्साका सामग्रीहरूको मौज्दात व्यवस्थापन गर्ने र खाद्य सामग्रीको अनावश्यक खेर जाने अवस्थालाई कम गर्ने।
खाना तथा खाजा समयमा तयार गर्न अन्य कर्मचारीहरूसँग समन्वय गर्ने।
भान्साको सम्पूर्ण काम व्यवस्थित र जिम्मेवारीपूर्वक सञ्चालन गर्ने।
काम गर्ने समय: बिहान ६:०० देखि दिउँसो १:०० बजेसम्म।
बस्ने सुविधा: उपलब्ध छैन। दैनिक आउने-जाने व्यवस्था आफैं गर्नुपर्नेछ।
साप्ताहिक बिदा: प्रत्येक शनिबार।
अन्य बिदा: कलेजको नियमअनुसार तथा कलेज बन्द हुने दिनमा बिदा हुनेछ।