| खाली पद | : | 1 people |
| स्थान | : | Samakhusi Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञानहामी विभिन्न प्रकारका खाना तयार गर्न सक्ने, मेहनती, जिम्मेवार र अनुभवी अलराउन्डर कुकको खोजीमा छौँ।
विभिन्न प्रकारका खाना तथा परिकार स्वादिष्ट र स्वच्छ रूपमा तयार गर्ने।
खाना पकाउने, काट्ने, तयारी गर्ने तथा आवश्यक सामग्री मिलाउने।
मेनुअनुसार खाना समयमै तयार गर्ने।
खाना तथा किचनको गुणस्तर र स्वाद कायम राख्ने।
किचन, भाँडा, उपकरण तथा काम गर्ने स्थान सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको सही भण्डारण तथा स्टक व्यवस्थापनमा ध्यान दिने।
आवश्यकतानुसार नयाँ परिकार तयार गर्न सहयोग गर्ने।
खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।
किचनका अन्य कर्मचारीसँग समन्वय गरी काम गर्ने।
सुपरभाइजर/व्यवस्थापनले दिएको अन्य किचनसम्बन्धी काम जिम्मेवारीपूर्वक पूरा गर्ने।
Duty Hour: 10 to 12 Hours (shift wise)