| खाली पद | : | 1 people |
| स्थान | : | Siphal, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञानसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
विभिन्न प्रकारका परिकारहरू (कन्टिनेन्टल, ओरिएन्टल र स्थानीय खानाहरू) मेनु अनुसार गुणस्तरीय र स्वादिष्ट तरिकाले तयार पार्ने।
दैनिक मेनुको योजना बनाउने, सामाग्रीहरू काट्ने, मोल्ने (Marinate गर्ने) र पकाउने सम्पूर्ण तयारी व्यवस्थापन गर्ने।
भान्छाको सामाग्री (Inventory) निगरानी गर्ने, ताजापन जाँच गर्ने र सही मात्रा (Portion) नियन्त्रण गरी नोक्सानी कम गर्ने।
भान्छाका सम्पूर्ण उपकरणहरू (ओभन, ग्रिल, चुलो) सुरक्षित र सही रूपमा प्रयोग तथा मर्मत-सम्भार गर्ने।
खाना बनाउने, सजाउने र तयारी गर्ने ठाउँमा खाद्य सुरक्षा, सरसफाइ र स्वच्छताको मापदण्ड पूर्ण पालना गर्ने।
काउन्टर तथा हलका कर्मचारीहरूसँग समन्वय गरी सही अर्डर र ग्राहकको विशेष चाहना अनुसारको खाना तयार पार्ने।
काम गर्ने ठाउँ, पकाउने स्टेसन र सामान राख्ने ठाउँहरू दिनभर सफा, व्यवस्थित र स्यानिटाइज राख्ने।
Duty Hour: 11 Hours ( 1 hour break in between)