All Rounder Cook
Chhar Tang Thakali

अन्तिम मिति:   2026 Oct 02

खाली पद : 1 people
स्थान : Kapan Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. इटालियन तथा विभिन्न Multicuisine परिकारहरू तयार गर्ने।

  2. ग्राहकको मागअनुसार दैनिक मेनु तथा परिकारहरू तयार गर्ने।

  3. खानाको स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्ने।

  4. खाद्य स्वच्छता, सरसफाइ तथा किचन सुरक्षा मापदण्ड पालना गर्ने।

  5. आवश्यक सामग्रीको सही प्रयोग तथा स्टक व्यवस्थापन गर्ने।

  6. नयाँ परिकार तथा रेसिपी तयार गर्न सहयोग गर्ने।

  7. किचन टिमसँग समन्वय गरी समयमै खाना तयार र सर्भिस सुनिश्चित गर्ने।

    Duty Hour: 9AM - 9PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन