| खाली पद | : | 1 people |
| स्थान | : | Gwarko Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञानमुख्य जिम्मेवारीहरू:
विभिन्न प्रकारका पौष्टिक तथा सन्तुलित खाना र परिकारहरू निर्धारित मेनुअनुसार तयार गर्ने र पकाउने।
खाना तयार गर्दा स्वाद, गुणस्तर, पोषण तथा प्रस्तुतीकरणको मापदण्ड कायम राख्ने।
खाद्य सामग्रीहरू सफा गर्ने, काट्ने, तयारी गर्ने र उचित तरिकाले भण्डारण गर्ने।
आवश्यकताअनुसार विभिन्न प्रकारका खाना, snacks तथा विशेष आहार तयार गर्न सहयोग गर्ने।
किचन, खाना पकाउने उपकरण तथा कार्यस्थलको सरसफाइ र खाद्य स्वच्छता कायम राख्ने।
खाद्य सामग्रीको स्टक जाँच गर्ने, सही तापक्रममा भण्डारण गर्ने र आवश्यक सामग्रीको जानकारी सम्बन्धित व्यक्तिलाई दिने।
किचन टिमसँग समन्वय गरी खाना समयमै तयार गर्ने तथा तोकिएको खाद्य सुरक्षा र स्वच्छता मापदण्ड पालना गर्ने।
Duty Hour: 9 Hours