All Rounder Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 25

खाली पद : 1 people
स्थान : Jyatha, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. विभिन्न प्रकारका परिकारहरू रेसिपी तथा गुणस्तरअनुसार तयार गर्ने र पकाउने।

  2. खाना पकाउन आवश्यक सामग्री काट्ने, सफा गर्ने, म्यारिनेट गर्ने र तयारी गर्ने।

  3. खाद्य स्वच्छता, सरसफाइ तथा सुरक्षा मापदण्ड पालना गर्ने।

  4. खाना पकाउने उपकरणहरूको सही प्रयोग तथा सामान्य मर्मत गर्ने।

  5. खाना स्वादिलो, ताजा, गुणस्तरीय र राम्रो प्रस्तुति हुने सुनिश्चित गर्ने।

  6. भान्सामा आवश्यक सामग्रीको स्टक जाँच गरी आवश्यक सामानको जानकारी दिने।

  7. भान्सा व्यवस्थित राख्ने तथा आवश्यकतानुसार अन्य किचनसम्बन्धी काममा सहयोग गर्ने।

    Duty Hour: 11AM - 8PM

    Working Days: 6 Days a Week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन