| खाली पद | : | 1 people |
| स्थान | : | Chandeswori Tokha, Tokha, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान विभिन्न खाना पकाउने ज्ञान knowledge about fast food cooking knowledge about nepali food and newari cuisineसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसारकार्य विवरण:
कन्टिनेन्टल, नेपाली तथा नेवारी परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।
मोमो, चाउमिन, बर्गर, पास्ता , सेकुवा लगायतका फास्ट फुड तथा स्न्याक्सहरू तयार गर्ने।
ग्राहकको मागअनुसार विभिन्न परिकारहरूको स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्ने।
भान्सामा आवश्यक सामग्रीको तयारी, भण्डारण तथा खाद्य सामग्रीको उचित व्यवस्थापन गर्ने।
भान्साको सरसफाइ, खाद्य सुरक्षा तथा स्वच्छताको मापदण्ड पालना गर्ने।
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
अनुभवी, मेहनती तथा जिम्मेवार भई टिमसँग समन्वय गरेर काम गर्न सक्ने।
नोट: खाने तथा बस्ने सुविधा उपलब्ध छ।