This Job Has expired
All Rounder Cook
Prince bhojnalay

अन्तिम मिति:   2026 Sep 21

खाली पद : 1 people
स्थान : Janakpurdham, Janakpurdham, Madhesh Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. विभिन्न प्रकारका परिकारहरू निर्धारित मापदण्डअनुसार तयारी तथा पकाउने।

  2. Breakfast, Lunch, Dinner तथा Snacks को गुणस्तरीय तयारी सुनिश्चित गर्ने।

  3. Recipe तथा निर्धारित portion अनुसार खाद्य परिकारहरू तयार गर्ने।

  4. खाना स्वाद, गुणस्तर र प्रस्तुतिको मापदण्ड कायम राख्दै समयमै तयार गर्ने।

  5. Kitchen तथा कार्यक्षेत्रलाई सधैं सफा, व्यवस्थित र सुरक्षित राख्ने।

  6. Food hygiene, sanitation तथा safety standards को पूर्ण पालना गर्ने।

  7. खाद्य सामग्रीको उचित भण्डारण, प्रयोग तथा stock व्यवस्थापनमा सहयोग गर्ने।

  8. Chef/Supervisor तथा kitchen team सँग समन्वय गरी दैनिक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गर्ने।

    Duty Hour: 10 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन