This Job Has expired
All Rounder Cook
Relax Station cafe

अन्तिम मिति:   2026 Sep 19

खाली पद : 1 people
स्थान : Sorhakhutte, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान
कामको विवरण

Key Responsibilities:

  1. Fast Food, Chicken Wings, Spaghetti, Pasta, Burger, Sandwich, Fries लगायतका विभिन्न परिकारहरू standard recipe अनुसार तयार गर्ने।

  2. ग्राहकको अर्डरअनुसार खाना सही स्वाद, मात्रा, गुणस्तर र समयमा तयार गरी प्रस्तुत गर्ने।

  3. Chicken तथा अन्य food items को cutting, cleaning, marinating, seasoning, frying, grilling लगायतका food preparation काम गर्ने।

  4. Kitchen मा आवश्यक ingredients, sauces तथा raw materials को stock र freshness जाँच गरी कमी भएमा जानकारी गराउने।

  5. Fryer, grill, oven, stove लगायतका kitchen equipment सुरक्षित र सही तरिकाले प्रयोग गर्ने।

  6. Food hygiene, safety तथा cleanliness मापदण्ड पालना गर्दै kitchen, utensils र equipment सफा तथा व्यवस्थित राख्ने।

  7. Busy hours मा छिटो, व्यवस्थित र team-oriented रूपमा काम गर्दै kitchen को दैनिक सञ्चालनमा आवश्यक सहयोग गर्ने।

  8. अनुभवी, मेहनती, इमानदार, जिम्मेवार र समयनिष्ठ भई restaurant को नियम तथा food quality standards पालना गर्ने।

    Duty Time: 10AM - 9PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन