This Job Has expired
All Rounder Cook
Eat Fit Private Limited

अन्तिम मिति:   2026 Sep 18

खाली पद : 1 people
स्थान : New Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

कार्य विवरण:

  1. नेपाली, भारतीय तथा कन्टिनेन्टल परिकारहरू होटल/रेस्टुरेन्टको मापदण्डअनुसार स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. दैनिक खाना तयारी (Mise en Place) गर्ने, जस्तै तरकारी काट्ने, मासु म्यारिनेट गर्ने, ग्रेभी, सस, सलाद आदि तयार गर्ने।

  3. सबै परिकारमा स्वाद, गुणस्तर, प्रस्तुति र पोर्शन एकरूपता कायम गर्ने।

  4. खाद्य सुरक्षा, सरसफाइ तथा किचन हाइजिन सम्बन्धी नियमहरू पालना गर्ने।

  5. किचनका उपकरणहरू सही तरिकाले प्रयोग गर्ने र कामपछि किचन तथा उपकरणहरू सफा राख्ने।

  6. खाद्य सामग्रीको स्टक व्यवस्थापन, उचित प्रयोग तथा खाद्य पदार्थको अनावश्यक खेर जाने अवस्था कम गर्ने।

  7. व्यस्त समयमा छिटो, व्यवस्थित र प्रभावकारी रूपमा काम गर्दै अन्य किचन स्टाफसँग समन्वय गर्ने।

  8. मेनु योजना, नयाँ परिकार विकास, स्ट्यान्डर्ड रेसिपी तथा फुड कस्ट नियन्त्रणमा आवश्यक सहयोग गर्ने।

    Duty Hour: 10 hours a day and 2 days off in a month


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन